Chanchal Songtext
von The Surmount Nepal
Chanchal Songtext
चंचल यो मन हुन्् खोज्छ
सामु तिमी आई दिदा
रोकि दिन्छ हर पाईलाहरु
यो मन् त्यसै आँति दिन्छ
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहाना
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहाना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
अधुरो छ यो मन तिमी बिना
थामि देउ यो हात मेरो
म तिम्रै हुने छु तिमी मेरो साहारा
साहारा तिमी मेरो बनिदेउ
तिमी भित्रै रमाउदै हराउनथाले आज
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
सामु तिमी आई दिदा
रोकि दिन्छ हर पाईलाहरु
यो मन् त्यसै आँति दिन्छ
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहाना
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहाना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
अधुरो छ यो मन तिमी बिना
थामि देउ यो हात मेरो
म तिम्रै हुने छु तिमी मेरो साहारा
साहारा तिमी मेरो बनिदेउ
तिमी भित्रै रमाउदै हराउनथाले आज
कसरी पोखँु यो मेरो भावना
तिमी बिना त अधुरो छ चाहना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
तिमी बिना तिमी बिना
अधुरो नै छु तिमी बिना
Writer(s): The Surmount Nepal Lyrics powered by www.musixmatch.com

