Songtexte.com Drucklogo

Bhulideu Songtext
von Prajina

Bhulideu Songtext

आँसुहरू लुकाएँ मैले तिम्रो नाम बोकेर
मौनतामा कसैलाई नभनी यो गीत लेखेर

नजिक आऊ न, यो हात समाऊ न
भुलिदेऊ यो संसार


भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर

बितेको समय फिर्ता कसरी माग्नु र? (माग्नु र)
थाहा छ हामीलाई केको लाग्छ डर

तर पनि मेरो मन मान्दैन, किन?
तिम्रो नयन सम्झेर झनै बेरिन्छु तिम्रो मायामा


भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Welcher Song ist nicht von Robbie Williams?

Fans

»Bhulideu« gefällt bisher niemandem.