Songtexte.com Drucklogo

Pahilo Junima Songtext
von 1974 AD

Pahilo Junima Songtext

धेरै धेरै आउछ मनमा
तिता मिठा झझल्कोहरु
सधैसधै गीत बनेर
कहिले काहिँ शीत बनेर कहिले
तिम्रै धड्कन बनेर कहिले
धेरै मिठो याद बनेर

धेरै धेरै आउछ मनमा
तिता मिठा झझल्कोहरु
सधैसधै गीत बनेर
कहिले काहिँ शीत बनेर कहिले
तिम्रै धड्कन बनेर कहिले
धेरै मिठो याद बनेर

सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा?
सायद तिमी नै पो थियौ कि मेरो मुटुमा?
मेरो आँखामा
मेरो धड्कनमा
मेरो बिश्वासमा
मेरो आत्मामा
पहिलो जुनीमा...


सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा?
सायद तिमी नै पो थियौ कि मेरो मुटुमा?
मेरो आँखामा
मेरो धड्कनमा
मेरो बिश्वासमा
मेरो आत्मामा
पहिलो जुनीमा

धेरै धेरै आउछ मनमा
तिता मिठा झझल्कोहरु
सधै सधै गीत बनेर
कहिले काहिँ शीत बनेर कहिले
तिम्रै धड्कन बनेर कहिले
धेरै मिठो याद बनेर

धेरै धेरै आउछ मनमा
तिता मिठा झझल्कोहरु
सधै सधै गीत बनेर
कहिले काहिँ शीत बनेर कहिले
तिम्रै धड्कन बनेर कहिले
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
(धेरै मिठो याद बनेर)

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von 1974 AD

Quiz
„Grenade“ ist von welchem Künstler?

Fans

»Pahilo Junima« gefällt bisher niemandem.