Songtexte.com Drucklogo

Roka Yo Samay Songtext
von Tribal Rain

Roka Yo Samay Songtext

कसरी र किन, के भाको छ तिमीलाई?
यो समयको खेल हो कि सत्यता?
पश्चात्तापमा जिउनुपर्ने हरेक दिन यहाँ
बद्लिरहेछ संसार हजारौँ रूपमा

अरूको जस्तै तिमी जिउने गर्छौ कि झूटो संसारमा?
खोजेर पाउनेछैनौ तिमीले आफैलाई, आफैलाई
म जस्तै तिमी जिउने गर्छौ कि झूटो संसारमा?
खोजेर पाउनेछैनौ तिमीले आफैलाई, आफैलाई

त्यसैले रोक यो समय, तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन, तिम्रो हृदय डुब्दै छ
त्यसैले रोक यो समय, तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन, तिम्रो हृदय डुब्दै छ


डुब्दै छ
डुब्दै छ

तड्पिरहेको छौ कि आशा, विश्वासमा
जब कोही छैन तिम्रो साथ?
पश्चात्तापमा जिउनु नखोज हरेक दिन यहाँ
बद्लिन्छ तिम्रो संसार हजारौँ रूपमा

अरूको जस्तै तिमी जिउने गर्छौ कि झूटो संसारमा?
खोजेर पाउनेछैनौ तिमीले आफैलाई, आफैलाई
म जस्तै तिमी जिउने गर्छौ कि झूटो संसारमा?
खोजेर पाउनेछैनौ तिमीले आफैलाई, आफैलाई

त्यसैले रोक यो समय, तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन, तिम्रो हृदय डुब्दै छ
त्यसैले रोक यो समय, तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन, तिम्रो हृदय डुब्दै छ

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Wer ist gemeint mit „The King of Pop“?

Fans

»Roka Yo Samay« gefällt bisher niemandem.