Falling Apart Songtext
von Sushant KC
Falling Apart Songtext
I′m fallin', I′m fallin', fallin' apart now (fallin′ apart now)
I can′t understand how my heart can't understand that you′re gone
I don't know how I can think about you all day long
I don′t know how I can dream about you so often
खुल्ला आकाशमा रम्न पाए हामीलाई कति रमाइलो
तर मनले सधैँ सोचेजस्तो हुन्न भनी तिमीले सम्झाइदियौ
माफ गरिदेऊ मलाई, मेरै गल्ती हो
खोजेको त तिमीलाई खुशी राख्न नै हो
मेरा सारा खुशी हापिदिएँ, तर यो मुहारमा त्यो मीठो हाँसो ल्याउन कति गाह्रो!
तिम्रो नाम कोरिदिएको रहेछु यो मुटुमा, मलाई बल्ल पो थाहा भो
Whoa, ho-ho, ho-ho
मनले यो मान्दैन तिमी टाढा भइसक्यौ
मनले यो मान्दैन तिमी टाढा भइसक्यौ
भैगो, माफी देऊ भनी फेरि यहाँ बोलाइसक्यौ
एकान्तमा बसी भोलि पनि तिम्रो तस्विर म हेर्नेछु
बिताएका हाम्रा ती मीठा पलहरू सम्झिँदै गर्नेछु

I'm fallin′, I'm fallin', fallin′ apart now
Thinkin′ about you since you said, "No more seein' each other"
I′m fallin', I′m fallin', fallin′ apart now
Thinkin' about you since you said, "No more seein' each other"
I can′t understand how my heart can′t understand that you're gone

Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com