Songtexte.com Drucklogo

Simit Yaad Songtext
von Phosphenes

Simit Yaad Songtext

भुल्नेछैन कहिले पनि तिमीलाई गुमाई
राखेको छु यो शब्द कुनै अर्थ नभई

के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?
के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?


गुम्सिएको भावनालाई कसरी पोखूँ म?
सहज छैन यो सहरमा तिम्रो पाइला पहिल्याउन

दिन र रातका कुरा कथा नै कथा भई बित्यो
सम्झनामै सीमित भई यादहरू आउँछ तिम्रो

हिजोको कुराहरू सबै भुलिदिन्छु म
मनको कुरा सबै खोलिदिन्छु अब
हिजोको कुराहरू सबै भुलिदिन्छु म

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Wer besingt den „Summer of '69“?

Fans

»Simit Yaad« gefällt bisher niemandem.