(untitled) Songtext
von Orcus
(untitled) Songtext
समय निकै छोटो हो
भाग्य झनै खोटो हो
लड्छु अघि बढ्छु
सफलता छुने धोको हो
सोच निकै चोखो हो
जित कै लागि रोको हो
भन् त साथमा हामीसंग अघि बढ्ने कोको हो
जीवन मा भोगेका सबै दुख फाल्दिम
आशाका पाइलालाई जिततिर चाल्दिम
निभेको दियोलाइ घिसिङ्गले झैं बाल्दिम
खुट्टा तान्ने दुश्मनलाई शब्दले नै ढाल्दिम
आश छ जब सम्म सास छ
बास छ खानलाई गाँस छ
यतिकैमा जिन्दगी खास छ
दुखको भुमरीमा त्यही नि जीवन हास्छ
सोचिरा छु जितको बारे छैन मलाइ हार्न
जिन्दगीमा पीडा धेरै त्यहीनि पाइला सार्न
मर्न छ कुनै दिन त्यहीनि बाच्छु हासेर
कलियुगको शिव हु म हिंड्छु तान्डव नाचेर
अल्पत्रमा परेनी खुट्टा पछि सार्दिन
अघि बढ्छु बरु मर्छु अठोट कहिले मार्दिन
हारेकोथे हार्नेनैछु हिम्मत कहिले हार्दिन
एक्लै थिए एक्लै नै छु अघि बढ्न छाड्दिन
अघि बढ्न छाड्दिन
छोड्नेहो
संसार एक दिन स्वोर्ग कसले देखेछ
पुनर्जन्म हुन्छ हुन्न कुन किताबमा लेखेछ
एकचोटी को जीवन कालमा केहि गरि जानु छ
अनगिन्ती सम्झनाको पोको साथमा लानुछ
घमण्ड खोइ के को लागि संसार एकदिन छोडिन्छ
बाचुन्जेलमा समाजको अन्धोकानुन तोडिन्छ
मोडिन्छ है समाजलाई फेरि आर्को दिशामा
म रुदानी प्रतीबिम्ब हास्ने गर्छ सिसामा
शब्दको खेलाडी हौं शब्दले नै जित्न छ
शब्दको युद्ध हो यो अन्त्य सम्म टिक्न छ
पोख्नुछ दुख सबै मन मुटु नै खोलेर
अन्तर मनका तरङ्गलाई आशु संग घोलेर
बोलेर हुन्न यहाँ केहि गरि देखाउछु
थाकेका यी पाइला मेरा सफलतामा टेकाउछु
शिक्षाको कमि होइन इच्छाको नै खाचो छ
धनी गरिब झुटको खेती मृत्यु बरु साचो छ
भ्रममा छौ हामी किन घमण्ड र ईष्र्या छ
संन्सारको श्रेष्ठ ठान्छौ निर्मातालाइ बिर्सेछ
आफू जस्तो छैन किन सोच्छ यहाँ मानवले
संसारमा मान्छे कम छ राज गरेछ दानवले
आँखा छोपी रुन्छु हर दिन देखि सबको दुखलाइ
समयले पर्खिदैन पर्खिदैछु सुखलाइ
दुख दिई हास्छन यहाँ संसारको यहि रित छ
लाखौं बाधा गोरेटोमा अन्त्यमा चाहिँ जित्न छ
आशुहरु झार बरु खुशिहरु फैलाइ
जिवन एउटा फुल हो मित्र जान नदेउ ओइलाइ
साचो कुरा बिक्दैन यहाँ झुट को नै हो स्ताब्दि
मर्छु बरु पाइला पछि सार्ने छैन कदापी ।
भाग्य झनै खोटो हो
लड्छु अघि बढ्छु
सफलता छुने धोको हो
सोच निकै चोखो हो
जित कै लागि रोको हो
भन् त साथमा हामीसंग अघि बढ्ने कोको हो
जीवन मा भोगेका सबै दुख फाल्दिम
आशाका पाइलालाई जिततिर चाल्दिम
निभेको दियोलाइ घिसिङ्गले झैं बाल्दिम
खुट्टा तान्ने दुश्मनलाई शब्दले नै ढाल्दिम
आश छ जब सम्म सास छ
बास छ खानलाई गाँस छ
यतिकैमा जिन्दगी खास छ
दुखको भुमरीमा त्यही नि जीवन हास्छ
सोचिरा छु जितको बारे छैन मलाइ हार्न
जिन्दगीमा पीडा धेरै त्यहीनि पाइला सार्न
मर्न छ कुनै दिन त्यहीनि बाच्छु हासेर
कलियुगको शिव हु म हिंड्छु तान्डव नाचेर
अल्पत्रमा परेनी खुट्टा पछि सार्दिन
अघि बढ्छु बरु मर्छु अठोट कहिले मार्दिन
हारेकोथे हार्नेनैछु हिम्मत कहिले हार्दिन
एक्लै थिए एक्लै नै छु अघि बढ्न छाड्दिन
अघि बढ्न छाड्दिन
छोड्नेहो
संसार एक दिन स्वोर्ग कसले देखेछ
पुनर्जन्म हुन्छ हुन्न कुन किताबमा लेखेछ
एकचोटी को जीवन कालमा केहि गरि जानु छ
अनगिन्ती सम्झनाको पोको साथमा लानुछ
घमण्ड खोइ के को लागि संसार एकदिन छोडिन्छ
बाचुन्जेलमा समाजको अन्धोकानुन तोडिन्छ
मोडिन्छ है समाजलाई फेरि आर्को दिशामा
म रुदानी प्रतीबिम्ब हास्ने गर्छ सिसामा
शब्दको खेलाडी हौं शब्दले नै जित्न छ
शब्दको युद्ध हो यो अन्त्य सम्म टिक्न छ
पोख्नुछ दुख सबै मन मुटु नै खोलेर
अन्तर मनका तरङ्गलाई आशु संग घोलेर
बोलेर हुन्न यहाँ केहि गरि देखाउछु
थाकेका यी पाइला मेरा सफलतामा टेकाउछु
शिक्षाको कमि होइन इच्छाको नै खाचो छ
धनी गरिब झुटको खेती मृत्यु बरु साचो छ
भ्रममा छौ हामी किन घमण्ड र ईष्र्या छ
संन्सारको श्रेष्ठ ठान्छौ निर्मातालाइ बिर्सेछ
आफू जस्तो छैन किन सोच्छ यहाँ मानवले
संसारमा मान्छे कम छ राज गरेछ दानवले
आँखा छोपी रुन्छु हर दिन देखि सबको दुखलाइ
समयले पर्खिदैन पर्खिदैछु सुखलाइ
दुख दिई हास्छन यहाँ संसारको यहि रित छ
लाखौं बाधा गोरेटोमा अन्त्यमा चाहिँ जित्न छ
आशुहरु झार बरु खुशिहरु फैलाइ
जिवन एउटा फुल हो मित्र जान नदेउ ओइलाइ
साचो कुरा बिक्दैन यहाँ झुट को नै हो स्ताब्दि
मर्छु बरु पाइला पछि सार्ने छैन कदापी ।
Writer(s): Suraj Kc Lyrics powered by www.musixmatch.com
