Songtexte.com Drucklogo

Aglene Sur Songtext
von Nepathya

Aglene Sur Songtext

अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
जन्मैदेखिको लडाइँ यो
खै कहिले सकिने हो
कहिले सकिने हो

अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी


पर्वतहरू हुरीभित्र दुखेको दुख्यै

पर्वतहरू हुरीभित्र दुखेको दुख्यै
हिमपहिरो चलेको चल्यै
छाँगाछाँगै छचल्क्यो पानी
नदी गहिरो बग्यो कताकता
थाहा छैन छुट्ने कहाँ


एउटा जुनी डुब्दा पनि
सेतै रहन्छ हिमाल
नीरै नीलो आकाश
नीरै नीलो आकाश
नीरै नीलो आकाश

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Nepathya

Quiz
Wer singt das Lied „Haus am See“?

Fans

»Aglene Sur« gefällt bisher niemandem.