Songtexte.com Drucklogo

Aaina Jhyal Songtext
von Nepathya

Aaina Jhyal Songtext

ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भूल पार्यो, भूल
भूल पार्यो उज्यालाले, अँध्याराले हैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन


पुतलीलाई लघारेर पुतली नै उड्यो
पुतलीलाई लघारेर पुतली नै उड्यो
कठै! आफ्नो, हो, हो, हो
पिरतीको सुतली नै चुँड्यो
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

यो रमिता हेर्नुभन्दा ऐना झ्यालमा बसी
यो रमिता हेर्नुभन्दा ऐना झ्यालमा बसी
बिलाई जानु, हो, हो, हो
जाती बरु बाहिर आफू खुसी

ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Nepathya

Quiz
Wer besingt den „Summer of '69“?

Fans

»Aaina Jhyal« gefällt bisher niemandem.