Songtexte.com Drucklogo

Jindabaad, Pt. 2 Songtext
von Jindabaad

Jindabaad, Pt. 2 Songtext

आफै फुट्नलाई
अझै उठ्नलाई
मैलिन
अझै फैलिन

म शून्यलाई गीत गन्छु
म नव सुरुवात हुँ
म बागी, विद्रोही छु
म आदी अपवाद हुँ

जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु


आफै फैलिन
अझै मैलिन, हो
रात बित्नलाई
उषा हुनलाई

म मिथ्यालाई जीत गन्छु
म नव सुरुवात हुँ
म नाङ्गो, निर्दोष छु
म आदि अपवाद हुँ

जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद

म शून्यलाई गीत गन्छु
म नव सुरुवात हुँ
म बागी, विद्रोही छु
म आदि अपवाद हुँ


जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Fans

»Jindabaad, Pt. 2« gefällt bisher niemandem.