Songtexte.com Drucklogo

Hatkela Songtext
von Jindabaad

Hatkela Songtext

हिजोको दिन गन्दै छ सधैँझैँ, भोलि फेरि नयाँ सास फेर्नेछु
आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै म पुर्दै छु

कुनै दिन, कुनै दिन, कुनै दिन
कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, ओ

म समयलाई हत्केलामै रोक्छु
फेरि दोहोर्याएर म आफैसँग सकिँदै छु
म समयलाई हत्केलामै रोक्छु
फेरि दोहोर्याएर


मेरा हरेक प्रश्नहरूलाई म आफैले नै दिऊँ जवाफ
मेरा सङ्घर्षहरूलाई म कर्मले नै दिऊँ सार
आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै पुर्दै छु

ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ
ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ

म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)
(ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)
म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Whitney Houston sang „I Will Always Love ...“?

Fans

»Hatkela« gefällt bisher niemandem.