Black & White Songtext
von Ekdev Limbu
Black & White Songtext
हेर्दै black and white देख्छौ त
बोल्नलाई नि के साइत कुर्छौ र?
लोभी आँखा म कसरी सम्हालूँ?
कुर्थी लाउँदा नि टाइट देख्छौ त
सोधूँ कि म नसोधूँ कि म मनको व्यथा?
बसेर सुनौँ तिम्रो सबै कथा
आऊ बसम्, थकाई मारौँ कदमको छायामा
आऊ बसम्, थकाई मारौँ कदमको छायामा
ए, मौरी भुल्यो रसैमा, म भुलेँ मायाजालैमा
ए, मौरी भुल्यो रसैमा, म भुलेँ मायाजालैमा
सँगसँगै काट्ने हैन र घामपानी जिन्दगीको?
यो जुनी र हर जुनी तिमीसँगै बाँच्न पाए हुन्थ्यो
सँगसँगै काट्ने हैन र घामपानी जिन्दगीको?
यो जुनी र हर जुनी तिमीसँगै बाँच्न पाए हुन्थ्यो
हतारैमा लाको माया टिक्दैन
बहकिने मन उस्तै हुँदैन
के साइनोले अब तिमीलाई बोलाऊँ?
"लुङा" भन्छु म त, लाज नमान्नू
भनूँ कि म नभनूँ कि म मनको व्यथा?
बस, सुनाउँला मेरो सबै कथा (हुर्र)

Writer(s): Earl Robinson, David Arkin Lyrics powered by www.musixmatch.com