Mero Lagi Songtext
von Cobweb
Mero Lagi Songtext
हेर मेरो आँखामा
तस्बिर तिम्रै पाउनेछौ
खोज तिमी आफूभित्र
सधैँ मलाई नै पाउनेछौ
आँसु झर्छ बिझाउँदा मुटु
त्यो आँसुलाई बुझ्ने तिमी नै हौ
तिमीमा नै छ मेरा सारा खुसी
तिमीमा नै छ मेरा सारा सपना
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
समयसँगै बद्लिन्छ मौसम
तर तिमी नबद्लिनू
दुखाएछु भने त्यो तिम्रो मन
माफ मलाई गरिदिनू
हरेक जीवन जिउनुलाई
साथ चाहिन्छ, त्यो साथी तिमी नै हौ
तिमीमा नै छ मेरा सारा खुसी
तिमीमा नै छ मेरा सारा सपना
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
तस्बिर तिम्रै पाउनेछौ
खोज तिमी आफूभित्र
सधैँ मलाई नै पाउनेछौ
आँसु झर्छ बिझाउँदा मुटु
त्यो आँसुलाई बुझ्ने तिमी नै हौ
तिमीमा नै छ मेरा सारा खुसी
तिमीमा नै छ मेरा सारा सपना
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
समयसँगै बद्लिन्छ मौसम
तर तिमी नबद्लिनू
दुखाएछु भने त्यो तिम्रो मन
माफ मलाई गरिदिनू
हरेक जीवन जिउनुलाई
साथ चाहिन्छ, त्यो साथी तिमी नै हौ
तिमीमा नै छ मेरा सारा खुसी
तिमीमा नै छ मेरा सारा सपना
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
मेरो लागि स्वर्गको अर्थ
मात्र तिमी, तिमी नै हौ
Lyrics powered by www.musixmatch.com

