Songtexte.com Drucklogo

Timi Bhane Songtext
von Albatross

Timi Bhane Songtext

फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
तिमी भने

आँसु झरे म पुछिदिउँला
आकाशको तारा सबै म टिपेर ल्याइदिउँला
तिमी भने

फर्केर आऊ तिमी घाम बनी
बादलको माथि म तिमीलाई पर्खिबसौँला
तिमी भने

लिन अब केही छैन, मात्र एउटै बहाना
दिन मात्र खोजिराछु, यही नै मेरो चाहना
तिमी भने


पर्खालमा बसी अब सोचिरहेँ
सपना सारा मेरा बिलाएको चालै पाइन
तिमी भने

भीडमा उभी अब टोलाइरहेँ
संसारका सारा सुख भुलाई अगि हिँडेँ म
तिमी भने

लिन अब केही छैन, मात्र एउटै बहाना
दिन मात्र खोजिराछु, यही नै मेरो चाहना
तिमी भने

फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई


फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
फर्कीफर्की नहेर मलाई
तिमी भने

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Albatross

Fans

»Timi Bhane« gefällt bisher niemandem.