Pathai Deu Songtext
von 1974 AD
Pathai Deu Songtext
पठाइदेऊ न मेरो मायालाई
पठाइदेऊ न मेरो मायालाई
झट्टै भन्दा झट्टै पठाइदेऊ न है
झट्टै भन्दा झट्टै पठाइदेऊ न है
भेटाइदेऊ न मेरो मुटुलाई
भेटाइदेऊ न मेरो मुटुलाई
झट्टै भन्दा झट्टै भेटाइदेऊ न है
झट्टै भन्दा झट्टै भेटाइदेऊ न है
नीद नै छैन मेरो रातमा आँसु नै आँसुले भिज्यो
बिहानीले पनि मलाई हाँस्दै गिज्याउन थाल्यो
मलाई नै
नीद नै छैन मेरो रातमा आँसु नै आँसुले भिज्यो
बिहानीले पनि मलाई हाँस्दै गिज्याउन थाल्यो
मलाई नै
भनिदेऊ उसलाई मेरो सारा आँसुको यो कथाहरू
सुनाइदेऊ उसलाई नै मेरो जीवनको यो भाकाहरू
उसलाई नै

Writer(s): 1974 Ad Lyrics powered by www.musixmatch.com